हिमाल सागरको ’झुपडीको घर २‘ बजारमा


Share This


नेपालबहस संवाददाता    186 Views

११ असोज, काठमाडौं । नेपालीको सबै भन्दा ठूलो चाड वडा दशैंको अवसर पारेर गायक तथा संगितकार हिमाल सागरले झुपडीको घरमा २‘ बजारमा ल्याएका छन् ।

हिमाल सागर ‘हिङमाङ‘ आफैंले लया तथा शब्द रचना गरेका हुन् । उक्त गीतमा गायिका पार्वती कार्कीले पनि स्वर दिएकी छिन् । के.बी. भण्डारीले एरेञ्ज गरेको उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोमा राज सुन्दास, कञ्चन सुन्दास, नारायण सावित र सुप्रिया सुवेदीको अभिनय रहेको छ । भिडियोको छायाँकन, सम्पादन र निर्देशन समेत हिमाल सागर हिङमाङ स्वयमले गरेका छन् ।

गणेश कुमार हिङमाङले पूस्तुत गरेको यस गीतको बजार व्यवस्थापन भने अपार क्रियसन प्रा.लि.ले गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार