असारमा मात्र बैंक निक्षेप १२ अर्बले बढ्यो


Share This


नेपालबहस संवाददाता    30 Views

काठमाडौं। बैशाख लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। असार ८ गतेसम्म २८ वटा बाणिज्य बैंकहरुको निक्षेप २३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

बैशाखयता निक्षेप १०१ अर्बले बढेको छ। ऋण लगानीमा बैंकहरु सचेत देखिएका छन्। त्यसयता ७० अर्ब रुपैयाँ मात्र ऋण बढेको छ।

असारमा मात्र बैंक निक्षेप १२ अर्बले बढेको छ। ऋण लगानी ३ अर्बलेब ढेर २० खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। सरकारले विकास खर्च गर्न थालेपछि ढुकुटीमा जम्मा पैसा बैंकिङ प्रणालीमा आएको हो। असार लागेपछि बैंकहरुले ऋण विस्तारलाई कम गरेका छन्।

तपाईको प्रतिक्रिया