आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त नियुक्त


Share This


नेपालबहस संवाददाता    49 Views

काठमाडौं  । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उनको कार्यकाल साउन २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि हुनेछ ।

तपाईको प्रतिक्रिया