एसईई पछि कुन विषय लिएर पढ्दा करियर बन्छ ?

सुनिल भट्टराई काठमाडौं । कक्षा दश अर्थात एसईईको परीक्षापछि उच्च माध्यामिक तहको शिक्षा सुरु हुन्छ । यो त्यही बिन्दु हो, जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ । अर्थात उच्च माध्यामिक तह भनेको करियरको प्रवेश विन्दु पनि हो । उच्च माध्यामिक तहमा जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैमा करियर बनाउँदा राम्रो हो । जस्तो व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन संकाय लिएर पढ्न सक्छन् । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति आदि क्षेत्रमा भविष्य बनाउन मन लाग्नेले मानविकीमा आधार तय गर्न सक्छन् । थप पढ्नुहोस्

पहिलोपटक विमानमा यात्रा गर्दैहुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

 काठमाडौं । यदि तपाई पहिलोपटक विमानमा यात्रा गर्दैहुनुहुन्छ भने यसबारेमा धेरै जिज्ञासाहरु हुन सक्छन् । तर, तपाईलाई बारम्बार विमानमा यात्रा गरिरहने साथीहरुसँग यसबारेमा गाह्रो लागिरहेको हुन सक्छ । यस्तै पहिलो उडान लामो दुरीको छ भने तपाईले विमानमा लामो यात्रा गर्दा के गर्ने र विमानमा कसरी सुत्ने भन्नेबारेमा पनि पहिले नै जानकारी लिएमा सजिलो हुन्छ । विमानमा यात्रा गर्दा तपाईले ध्यान दिनुपर्ने कुराहरु : आफ्नो कागजातहरु ठिक पार्नुहोस् पहिलोपटक विमानमा यात्रा गर्दा धेरैलाई आफ्नो यात्रामा बोर्डिङको लागि के के कागजातहरु आवश्यक हुन्छ भनेर चिन्ता हुन्छ । थप पढ्नुहोस्

जसको दुर्लभ चरा खोज्दै दिन बित्छ

हेमन्त के सी जाजरकोट । बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक हुन । एकतीस ३१ वर्षदेखि पशु प्राविधिकको रूपमा सरकारी सेवामा कार्यरत उनी गत ५ वर्षदेखि जाजरकोटका जंगलमा दुर्लभ चराहरुको बासस्थान खोज्दै हिडेका हुन् । विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफ्नो जीवन र जागिर भन्दा पंक्षी सरंक्षणमा मात्र चिन्ता छ । थप पढ्नुहोस्

आमाको दुध बच्चालाई कति उमेरसम्म खुवाउने ? जान्नैपर्ने कुरा

काठमाडौं । सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६ महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने रुबेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ सर्भिस 'एनएचएस' ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन। ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिइन्छ। त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिन्छ । थप पढ्नुहोस्

सारंगी रेटेरै बिताए दिलबहादुरले ४० वर्ष

ध्रुवसागर शर्मा आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।। बेनी । गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए । २०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी, एक छोरा र एक श्रीमती छन् । थप पढ्नुहोस्

कम्यूटरको उज्यालो प्रकाशबाट आँखा बिग्रन नदिन अपनाउनुस यस्तो उपाय

काठमाडौं । लामो समयसम्म कम्प्युटरमा व्यस्त रहनुहुन्छ भने सचेत रहनुहोस् । त्यसबाट तपाइको आँखामा नकारात्मक असर पर्न सक्छ । आखाँलाई कम्युटरबाट बचाउने उपाय १. कम्युटरमा हेर्ने कोण समायोजन गर्नुहोस् तपाईको आखाँ र कम्युटर बिचको कोण र दूरीले यस्ता समस्यामा मुख्य भूमिका खेलेको हुन्छ । सबैभन्दा उपयुक्त मनिटर, मोवाइल र ट्ब्लेट आखाँबाट २० देखि २८ इन्ज पर हुनुपर्दछ । र आखाँको तह उचाई भन्दा ४ देखि ५ इन्च तल हुनुपर्दछ । यो उपायले गर्दन दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ । २.चमक घटाउनुहोस् स्क्रिनको चमकले आखाँलाई काम गर्न अफ्ठेरो हुन्छ । थप पढ्नुहोस्

बिहान खाली पेटमा के खाने के नखाने ?

काठमाडौं । खानपानको ध्यान राख्न जति जरुरी छ, त्यति नै यसको बारेमा जानकारी लिनु महत्वपूर्ण हुन्छ । कुन समय के खाने के नखाने । खासगरी बिहान खाली पेटमा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरलाई फाइदा पुर्याउने चीजले पनि खाली पेटमा नोक्सान पुर्याउन सक्छ । खाली पेटमा के नखाने ? केराः केरामा केलों में म्याग्नेशियम प्रशस्त हुने भएतापनि खाली पेटमा खाँदा यसले रगतमा खनिज को मात्रा बढाउन सक्छ जसले हृदयको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । दहीः दहीमा राम्रो मात्रामा प्रोबायोटिक्स हुन्छ । थप पढ्नुहोस्

जीवनमा गोप्य राख्नुपर्ने केही महत्वपूर्ण पक्ष !

काठमाडौं । चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् । उनको जीवन दर्शन पूर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दर भारत छोड्न बाध्य भएका थिए । चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । तिनै महान व्यक्तिले भनेका जीवनमा गोप्य राख्नुपर्ने केही महत्वपूर्ण पक्षहरु यस्ता छन् । गोप्य राख्नुपर्ने पहिलो कुरा चाणक्य नीतिका अनुसार पुरुषले गोप्य राख्नुपर्ने पहिलो कुरा धनको लाभ र हानीको बारेमा कसैलाई पनि नभन्न उनले सुझाएका छन् । थप पढ्नुहोस्

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो

काठमाडौं । ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १ं१. २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १ं४. ५ हुन्छ । थप पढ्नुहोस्

गर्मिमा तौल घटाउन चाहानु हुन्छ ? गर्नुस ५ काम

काठमाडौं । तपाई आफ्नौ तौल घटाउन चाहनुहुन्छ तर जे उपाय अपनाउँदा पनि केहि फाइदा हुन सकेको छैन भने गर्मीको समयमा यी काम गर्नुस तपाइलाइ तौल घटाउन अवश्य नै सहयोग मिल्नेछ । १० दहीः गर्मीको महिनामा दहीको प्रयोग गर्नाले तपाइको लागि धेरैनै फाइदा पुग्नेछ । दहीले तपाईलाई पोषण प्रदान गर्नुको साथै शरीरमा गर्मी बढ्न पनि दिँदैन । यसले तपाईको तौल पनि घटाउन मद्धत गर्छ । दहीले तपाइलाइ भोको महसुुस गराउँदैन जसले अन्य धेरै खान पनि रोक्छ । २० मोहिः दहीबाटै बन्ने माहीको प्रयोग पनि तपाइको लागि निकै लाभदायक हुन्छ । थप पढ्नुहोस्
1 2 3 4 8