बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो


Share This


नेपालबहस संवाददाता    22 Views

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । बजारमा छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बुधबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार ७ सय ७० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार