पहिलो हाफमा इंग्ल्याण्डलाई कोलम्बियाले रोक्यो, रोकिएलान ह्यारी केन ?


Share This


नेपालबहस संवाददाता    39 Views

काठमाडौँ, २० असार । विश्वकप फुटबलमा कोलम्बियाले इंग्ल्याण्डलाई पहिलो हाफमा बराबरीमा रोकेका छ ।

उसले जेम्स रोडिग्वेजबिनै ह्यारी केनको टिमलाई बराबरीमा रोकेको हो । तर दोश्रो हाफमा ह्यारी केनलाई रोक्न भने कोलम्बियालाई ठुलै चुनौति छ।

तपाईको प्रतिक्रिया