फ्रान्स भर्सेज क्रोएसिया : विश्वकप फाइनलको दोश्रो हाफ शुरु


Share This


नेपालबहस संवाददाता    54 Views

असार । विश्वकप फुटबलको दोश्रो हाफ शुरु भएको छ । पहिलो हाफमा फ्रान्सले अग्रता लिएको थियो ।

२ – १ ले अग्रता लिएको फ्रान्स दबाबमा छ । यद्यपी पहिलो गोल भने क्रोएसियाका मारियाले आत्मघाती गरेका हुन ।

यी दुईबीचको खेल प्रतिष्पर्धात्मक भइरहको छ । तर शुरुमै पाएका अवसरलाई दुबै टोलीले सदुपयोग गर्न सकेका छैनन ।

तपाईको प्रतिक्रिया