आत्मघाती गोल गरेका मारियोको गोल, क्रोएसिया खेलमा फर्किदै


Share This


नेपालबहस संवाददाता    418 Views

क्रोएसियाले फ्रान्ससँगको अग्रता छोट्याएको छ । उसका सबैभन्दा महत्वपूर्ण खेलाडी मारिया मान्डुजिकले गोल गरेका छन् । फ्रान्सका गोलकिपरको गल्तीमा मारियोले गोल गरेर आत्मघाती गोलको पीडा बिर्साउने प्रयास गरेका छन ।

यद्यपी फाइनलको दोश्रो हाफमा क्रोएसिया अझै ४–२ गोलले पछि छ । तर पछिल्ला्े पटक राम्रा मुभ बनाएको क्रोएसिया खेलमा फर्किने प्रयास गरिरहेका छ ।

तपाईको प्रतिक्रिया