रुस विश्वकपको उपाधि फ्रान्सलाई, फाइनलमा क्रोएसिया पराजित


Share This


नेपालबहस संवाददाता    295 Views

रुस विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फाइनलमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले उपाधि जितेको हो ।

फ्रान्सका लागि ग्रिजमेन, एम्बाप्पे र पोग्बाले गोल गरे भने एक गोल उपहार पाएको थियो । क्रोएसियाका लागि इभान पेरिसिचले गोल गर्दा मारियाले नै अर्को गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया