भलिबल अव राष्ट्रिय खेल


Share This


नेपालबहस संवाददाता    204 Views

६ साउन, काठमाडौं । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस थियो । अव सो बहस भलिवललाई निर्धारण गर्ने सरकारको निर्णसँगै अन्त्य भएको छ ।
डण्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल मानिए पनि सरकारले नेपालको राष्ट्रिय खेल के हुने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको थिएन । अब नेपालको राष्ट्रिय खेलको आधिकारीकता भलिवलले पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार