शैक्षिक परामर्श संघ मकवानपुरमा गठन


Share This


नेपालबहस संवाददाता    29 Views

हेटौँडा । मकवानपुर जिल्लामा रहेर शैक्षिक परामर्श दिने सस्थाहरुको सञ्चालकको भेलाले शैक्षिक परामर्श संघ मकवानपुरको निर्माण गरेको छ ।  आज हेटौँडामा भएको भेलाले शेखर थपलियाको अध्यक्षतामा शैक्षिक परामर्श संघको निर्माण गरेको हो ।

भेलाले संघको उपाध्यक्षमा युवराज दाहाल, सचिवमा शुवास सापकोटा, सहसचिवमा अरुण बर्तौला तथा कोषाध्यक्षमा कृष्ण लामिछानेलाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया