फिजिक्स तथा गणित बिषयको बारे मा २ दिने तालिम सम्पन्न


Share This


नेपालबहस संवाददाता    86 Views

विरगञ्ज । कम्प्यूटर कक्षा बिच यु. डी. बाइ सेफ कम्प्युटर इन्सिच्यूटको आयोजनामा ट्रिटन कलेजका प्रोफेशर डा. शम्भु दास र ए. के. चौधरीद्धारा फिजिक्स तथा गणित बिषयको बारे मा २ दिने तालिम सम्पन्न भएको छ ।

उक्त तालिम पश्चात बिधार्थीहरुले साइन्स पढ्दा आफ्नो उद्देश्य सम्म कसरी पुग्ने डाक्टर तथा इन्जीनियर बन्न स्वदेशमै बसेर लक्ष्य हासिल कसरी गर्ने भन्ने मार्गको अवलोकन डा दासले विधार्थीहरुलाइ मार्ग दर्शाए ।

सो तालिमको समापनमा तालिमका आयोजक यु. डी. बाइ सेफ कम्प्युटर इन्सिच्यूट का सञ्चालक तथा अध्यक्ष बंशीधर गुप्ता, बिरगंज सन्देश तथा नेपाल टेलिभिजनका नेहाल खान ,मंशूर खान , रमाशंकर सिंह ई. राजा ,बिश्वनाथ झा ,पवन झा,रोहित गुप्ता ,सरिता गुप्ता ,सबिना प्रबिण प्रशिक्षक लगायत ५२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियोे

तपाईको प्रतिक्रिया