आज पूर्वि,मध्य र पश्चिमका केही स्थानमा हल्का बर्षा !


Share This


नेपालबहस संवाददाता    36 Views

मुख्य नदी तथा नालाहरुमा जलसतह घट्दो क्रममा

काठमाडौं । देशैभर मौसम सक्रिय भएसंगै परेका अबिरल बर्षाका कारण मुख्य नदी तथा नालाहरुमा जलसतह घट्दो क्रममा हुने अनुमान गरिएको छ ।

मौसम विज्ञान महाशाखाले बुधबार बिहान प्रकाशित गरेको सुचना अनुसार पुर्वमा विरिङ लगायत अन्य साना नदीहरू र मध्य भागका चुरेबाट बहने साना नदीहरूमा जलसतह बढ्दो क्रममा भएपनि सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको बताएको छ ।

शाखाद्धारा जारी सुचनामा आज पूर्वि,मध्य भागका केही स्थान र पश्चिम भमगका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको बताएको छ । अन्य थप जानकारीको लागि तलको सुचना हेर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया