‘ह्वाट अ गोल’ ! ग्रिजमेनको प्रहारले फ्रान्सको अग्रता दोब्बर !


Share This


नेपालबहस संवाददाता    31 Views

एन्टोइनी ग्रिजमेनले उत्कृष्ट गोल गरेपछि फ्रान्सले अग्रता दोब्बर पारेको छ । राफेल भरानेलले पहिलो हाफमै दिलाएको अग्रता ग्रिजमेनले दोब्बर पारेका हुन् ।

उनले खेलको ६० औँ मिनेटमा कर्नर नजिकैबाट हानेको प्रहार उरुग्वेका किपरले समात्न नसक्दा गोल भएको हो । निकै आकर्षक गोल गरेका उनले फ्रान्सलाई सेमीफाइनलमा पुर्याउने लगभग पक्का छ ।

तपाईको प्रतिक्रिया