तीन मिनेटमा क्रोएसियालाई दुई पहेलो कार्ड !


Share This


नेपालबहस संवाददाता    66 Views

काठमाडौँ, २४ असार । आयोजक रसियाविरुद्ध जितका लागि संघर्ष गरिरहेको क्रोएसियाका दुई जना खेलाडीले पहेलो कार्ड पाएका छन् ।

तुलनात्मक रुपमा बलियो मानिएको क्रोएसिया रसियाविरुद्ध भने जितका लागि संघर्ष गरिरहेको छ । उसका दुई जना महत्वपूर्ण खेलाडीले तीन मिनेटको फरकमा पहेलो कार्ड पाएका हुन् ।

३५ औँ मिनेटमा डेजानले पहेलो कार्ड पाउँदा ३८ औँ मिनेटमा इभान स्टर्निकले पनि पहेलो कार्डको दर्शन गरेका छन् । रेफ्रीले दुई वटा पहेलो कार्ड देखाएपछि क्रोएसियाले रसियाविरुद्ध बराबरी गोल फर्काएको हो ।

खेलको दोश्रो हाफ चलिरहदा दुबै टोलीले एक एक गोल गरेका छ्न ।

तपाईको प्रतिक्रिया