ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने


Share This


नेपालबहस संवाददाता    23 Views

संयुक्त राज्य अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्ने भएका छन् ।

जुलाइको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा गर्ने बताइएको छ । अहिलेका न्यायाधिश एन्टोनी क्यान्डी यसै हप्ता अवकास लिने घोषणा गरेकाले नयाँ न्यायाधिश नियुक्त गर्नुपर्ने भएको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् ।

तपाईको प्रतिक्रिया