न्यायीक समिती सदस्यमा तुफयल र माला विजयी


Share This


नेपालबहस संवाददाता    16 Views

वीरगंज । विरगंज महानगरपालिका अन्तर्गत न्यायीक समितीका लागि आज निर्वाचन सम्पन्न भएको छ ।

समितिको सदस्यका लागि भएको निर्वाचनमा तुफयल अख्तरले ९२ मत, बैजन्ति माला देवीले ७६ मत ल्याई विजयी भएका छन भने जतन राउत कुर्मीले ६९ मत र कनिका कौसिकले २१ मत र मनोज चौधरीले ८ मतप्राप्त गरी पराजित भएका छन् ।

यस अघि सो समितिमा अरविन्द गुप्तार बैजन्ति माला देवी न्यायिक समितिका सदस्य रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया