नेपालकादशलाख घरमाविश्वस्तरीय फाइवर सेवाको विस्तार गर्न तथाउच्चगतिको ‘१०० जीबीपिएस’ नेटवर्कविस्तारको शुरूवात ।


Share This


नेपालबहस संवाददाता    156 Views

जेष्ठ ६, काठमाडौँ

वर्ल्डलिङ्क कम्युनिकेशनस प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालकादशलाख घरमाविश्वस्तरीय ‘फाइवर टु द होम (ँत्त्ज्) नेटवर्क सेवाको विस्तार गर्ने योजनालिएको छ। कम्पनीले नेपालकामुख्यशहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षितगर्दै छिटो, भरपर्दो र आमनागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवातथा इन्टरनेट प्रोटोकलकामाध्यमद्वारा प्रदानगरिने अत्याधुनिकप्रविधिमाआधारित टेलिभिजन सेवा (क्ष्एत्ख्) प्रदानगर्ने लक्षलिएको छ। हाल, उच्चस्तरीय इन्टरनेट सेवालिने एक लाखप्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखातथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमाआफ्नो सेवाविस्तार गरेको छ ।

नेपालमा इन्टरनेट सेवाको विकास तथाविस्तारको लागि एउटा महत्त्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायीभूमिका खेलिरहेको यस कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवाप्रदानगर्न लागेको २१ वर्ष पुगेको छ। इन्टरनेट सेवाविस्तारका लागिपहिले नै ३ अर्ब रूपैयाँलगानीगरिसकेको यस कम्पनीले आगामीतीनवर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्याउने लक्ष्यलिएको छ । यस प्रयोजनकानिम्ति वल्र्डलिङ्कले तीनप्रमुखअमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्कतथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमापहिलोपटक “ १०० जीबीपिएस”भन्दा धेरै क्षमताभएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यकातथा देशकाप्रमुखशहरमाविस्तार गरिरहेको छ ।
हालउपलब्धप्रविधिहरूमध्ये सबैभन्दाउपयुक्त‘फाइवर टु द होम’ सेवा घर घरमापुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल (इल्त्क) तथा अप्टिकल लाइन टर्मिनल (इीत्) का लागि नोकिया नेटवर्ककम्पनीसँग सम्झौताभइसकेको छ । नोकिया ( पहिलेअल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमाविश्वबजारको नेतृत्व गरेको सबैभन्दालोकप्रियकम्पनीहो । वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४०भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी (क्ष्एत्ख्) सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरकफरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु गलोवलओभर द टप कन्टेन्ट (इत्त्) सेवाको विस्तार गरेको छ ।
विश्वस्तरीय साझेदारहरूसंगको सहकार्य सहितको थपलगानीले वल्र्डलिङ्कका सेवाहरू अझ छिटो छरितो र भरपर्दो हुनुका साथै आम नेपालीउपभोक्ताको पहुँचमापुग्नेछ । वल्र्डलिङ्क सबै दिनहरूमा नेपालअधिराज्य भरीविहान ६ बजेदेखि साँंझ७ बजेसम्म विशिष्टग्राहकसेवाप्रदानगर्नेपहिलो कम्पनीका रूपमा स्थापितभएको छ । ग्राहकसेवाकाहिसाबले ग्राहकआफैले लिइरहेको सेवाको अधिकउपयोग तथाव्यवस्थापनगर्न सक्ने वेव पोर्टल र मोबाइलएप्सहरूको व्यवस्थागरिरहेको छ जसकामाध्यमले ग्राहक बर्गहरुले जुनसुकै समयमा यस कम्पनीको सेवासुविधालिन र यसकावारेमाजान्न सक्नुहुनेछ ।
साथै नयाँबर्ष २०७४ सालको उल्लास सँग सँगै हालको कमक्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निशुल्क बृद्धि गर्दै नयाँउच्चगतिकाप्याकेजहरु पनिबजारमाल्याउदै छ ।

तपाईको प्रतिक्रिया