लुकाई छिपाई ल्याएको सुन सहित भारतीय २ नागरिक पक्राउ


Share This


नेपालबहस संवाददाता    39 Views

काठमाडौं । शरिर भित्र लुकाई छिपाई ल्याएको सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरमा फ्लाई दुबईको उडानद्वारा नेपाल आएका एक भारतीय नागरिक पक्राउ परेका छन् ।

दुबईबाट काठमाडौं आएका भारतीय केरलाका ३९ वर्षीय ARSHAD PHOLAYIL र ४१ वर्षीय JALALUDHTEN VYPIM PADATH KUNJUMOHANNEDलाई शरिरभित्र लुकाई छिपाई ल्याएको ८÷८ सय ग्रामका २ थान गरी जम्मा १ हजार ६ सय ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया