व्याजी तथा बुद्धचित्तको अवैध कारोबारमा संलग्न पक्राउ


Share This


नेपालबहस संवाददाता    35 Views

काठमाडौं । टोले गुन्डा सत्यमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले तामाङलाई बिहीबार बालुवाटारबाट पक्राउ गरेको काठमाडौ प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

तामाङ गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। तामाङ मिटर व्याजी तथा बुद्धचित्तको अवैध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी छ।

तपाईको प्रतिक्रिया