घाँस काट्न जादा मृत्यु


Share This


नेपालबहस संवाददाता    24 Views

अर्घाखाँची । आफ्नै बारी रहेको सुनकौलीको रुखमा चढेर घाँस काट्दै गर्दा रुखबाट खसेर एक जनाको मृत्यु भएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।

शितगंगा नगरपालिका–३ पदमे बस्ने ४१ वर्षीय रोमलाल अधिकारीको घर नजिक खर बारीमा रहेको सुनकौलीको रुखमा चढी घाँस काट्ने क्रममा शुक्रबार रुखबाट लडेर मृत्यु भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया