२८ डिएसपीहरूको एसपीमा बढुवा ‘हेर्नुस को को छन्’


Share This


नेपालबहस संवाददाता    22 Views

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट जेठ २९ मंगलबार दिन २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको छ ।

बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी रहेका छन् भने दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् । अन्य को को परे त बढुवामा हेर्नुस नामावली सहित

तपाईको प्रतिक्रिया