महालक्ष्मीको अध्यक्षमा पुनः उपाध्याय नियुक्त

२४ बैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले गत बैशाख २१ गते संंचालकमा राजेश उपाध्यायलाई अध्यक्षमा पूनःनिर्विरोध निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर श्री चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष राजेश उपाध्यायलाई एक समारोहबीच पद तथागोपनीयताको शपथ ग्रहण गराएका थिए । बैंकको १६औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राजेश उपाध्याय, संजय गिरी र राजेश कुमार रौनियारलाई चयन गरेको छ । थप पढ्नुहोस्