आरक्षण कि अवसर ?

संगीता रेग्मी  । २०७४ साल चैत्र ६ गते युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण टोलीले खस–आर्यलाई आरक्षण समूहबाट हटाउन सुझाव दिएसँगै नेपाली राजनीतिमा नयाँ तंरग उत्पन्न भएको थियो । थप पढ्नुहोस्