नेपालसँगको सम्बन्धलाई उच्च महत्व

२२ वैशाख, काठमाडौं । नेपालको तीन दिवसीय भ्रमणमा रहहेका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको बताएका छन् । परराष्ट्र मन्त्रालय र नेपालका विश्व सम्बन्ध परिषद्ले आज आयोजना गरेको एक कार्यक्रममा उनले नेपालासँगको सम्बन्ध विस्तारलाई आफ्नो देशको सरकारले उच्च प्राथमिकता दिएको बताए । थप पढ्नुहोस्