प्रचण्डले जेठ पहिलो साता भित्रै राजीनामा दिने, कामचलाउ बजेट वर्तमान सरकारले ल्याउने


Share This


बिनोद भगत    127 Views

सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच भएको पूर्व सहमति अनुसार प्रधानमन्त्री  दाहालले यहि जेठ पहिलो साता तिर राजीनामा दिने भएका छन्।

पहिलो चरणको स्थानीय निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दुई दलको सहमति अनुसार जेठ ४ गते संसद बैठक सुरु भएपछि प्रधानमन्त्री दाहालले पहिलो साताभित्रै राजीनामा दिने एक कांग्रेस नेताले बताएका थिए। दाहालको राजीनामा पछि देउवालाई सत्ताको जिम्मेवारी सम्हाल्न भने जेठ तेस्रो साता नै लाग्न सक्छ।

तपाईको प्रतिक्रिया