fbpx

सातवटै प्रदेशका उपसभामुखको एकै स्वरः महिला भनेर हेपियो



नेपालबहस संवाददाता
 




काठमाडौं । सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाए ।

प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताए ।


सम्बन्धित समाचार