fbpx

प्रवेश परीक्षाबिनै ३४ भारतीय विद्यार्थी भर्ना !



नेपालबहस संवाददाता
 




काठमाडौँ । जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान आईओएमलाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ ।

पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्रावधान छ ।

कान्तिपुरबाट


सम्बन्धित समाचार