fbpx

इपिएल क्रिकेटमा आज भैरहवा र चितवन खेल्दै

जित्ने टिम फाइनलका लागि काठमाडौँसँग खेल्ने



नेपालबहस संवाददाता
 




जित्ने टिम फाइनलका लागि काठमाडौँसँग खेल्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको इलिमिनेटरमा आज भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्स खेल्दैछन ।

आज विजयी हुने टिम दोश्रो क्लालिफायरमा काठमाडौँ किग्ंससँग खेल्नेछ । लिग राउण्डमा भैरहवाले चितवनलाई १२ रनले हराएको थियो ।

यसअघि हिजो काठमाडौँलाई हराउदै ललितपुर प्याट्रिओट्स फाइनल पुगिसकेको छ ।


सम्बन्धित समाचार