fbpx

कहिँ घाम कहिँ कुइरो ‘फोटो फिचर’



नेपालबहस संवाददाता
 




काठमाडौं । केही दिन देखि तराईका जिल्लाहरुमा बढेको चिसोका नागरिकको जनजिवन कष्टकर भएको छ । मौसममा केही दिनदेखि आएको बदलीका कारण पुर्व पश्चिम् लोक मार्ग आसपासका क्षेत्रका बिहानको समयमा लाग्ने कुइरोका कारण जनजिवन कष्टकर भएको हो ।

बि.पि.राजमार्ग हुँदै काठमाडौ आउने माइक्रोबस र बस लगायतका सवारी साधनलाई कुइरोका कारण गाह्रो हुने सवारी चालककहरुले बताएका छन् ।

 

तस्विर :मातृका आचार्यको फेसबुकबाट साभार


सम्बन्धित समाचार