fbpx

सिंगटी बलिया घरहरुले भरिभराउ ‘तस्विर’



नेपालबहस संवाददाता
 




काठमाडौं । २०७२ बैसाख २९ गते आएको दोस्रो ठुलो भुकम्पको केन्द्रबिन्दु दोलखाको सिंगटीमा तीन चार पक्की घर मात्र बाँकि राखेर सबै नष्ट गरायो । अहिले सबै घर पुन: निमार्ण भैइसकेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार अहिले सिंगटी बलिया घरहरुले भरिभराउ भएको तस्विरबाट देखन सकिन्छ । यहाँका अधिकांश घरहरु पुनर्निर्माण भएका छन् ।


सम्बन्धित समाचार