fbpx

जनगायक जीवन शर्मा पार्टीबाट निलम्बनमा परे



नेपालबहस संवाददाता
 




काठमाडौं । लोकप्रिय जनगायक जीवन शर्मालाई ने क पा मसालले कारबाही गरेको छ। पार्टीले आठौ महाधिवेशनको तयारी चलिरहेका बेला अल्पमतको पक्षमा बोलेको भन्‍दै मसालको बहुमतको पक्षले पार्टीको केन्द्रीय सल्लाहकार एवं सदस्‍यबाट ६ महिनाका लागि निलम्बन गरेको हो।

रंक्तिम सांस्कृतिक संघका अध्‍यक्ष समेत रहेका शर्मा संघको चौथो सम्‍मेलनको लागि देश दौडामा रहेका बेला उनलाई पार्टीले रक्तिमको अध्‍यक्षबाट समेत हटाएको छ। उनलाई अध्‍यक्षबाट हटाएपछि मसालभित्र चौतर्फी विरोध सुरु भएको छ भने सम्‍मेलनको तयारीमा प्रभाव परेको छ।


सम्बन्धित समाचार