fbpx

कांग्रेस केन्द्रीय समिति बैठक २८ गते सम्मका लागि स्थगित



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक माघ २८ गते पुनः बस्ने गरी स्थगित भएको छ। ललितपुरस्थित कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठक पुनः २८ गते बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा केही पहिलेको महासमिति बैठकले पारित गरेको विधान र अन्य दस्तावेज कार्यान्वयनको बारेमा छलफल भएको उनले बताए।


सम्बन्धित समाचार