fbpx

भैँसेपाटीको केमिकल फ्याक्ट्रीमा आगलागी



नेपालबहस संवाददाता
 




ललितपुर । ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ । भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले ललितपुर महानगरपालिका, काठमाडाैं महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् । घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार