fbpx

ओली दाहालबीच भेटवार्ता



नेपालबहस संवाददाता
 




काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार एक्ला(एक्लै भेट भएको छ। भेनेजुएला प्रकरणमा यी दुई अध्यक्षबीच मदभेद जारी रहेका वेला भएको भेटघाटलाई चासोका साथ हेरिएको छ। उच्च स्रोतका अनुसार करिब आधा घण्टा बालुवाटारमा ओली र दाहालबीच भेट भएको हो। प्रधानमन्त्री ओली निकै व्यवस्त छन्, आज मात्र ३ वटा औपचारिक कार्यक्रममा सामेल हुनुका साथै उद्दघाटन गरेका छन्। तर त्यो व्यस्ताकाबीच दाहाललाई समय दिएको बुझिएको छ।


सम्बन्धित समाचार