fbpx

प्रदेश ५ मा आज सार्वजनिक बिदा



नेपालबहस संवाददाता
 




बुटवल । प्रदेश ५ सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै आज सार्वजनिक बिदा हुने जानकारी दिएका छन् ।


सम्बन्धित समाचार