fbpx

गल्छी र बट्टारमा नेपाल इन्स्योरेन्सको शाखा विस्तार



नेपालबहस संवाददाता
 




काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले धादिङ र नुवाकोटमा शाखा विस्तार गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै धाडिङको गल्छी शाखा र नुवाकोटको बट्टार शाखाबाट बीमा सेवा शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार