fbpx

काठमाडौंमा ४ रेक्टर स्केलको भूकम्प !



नेपालबहस संवाददाता
 




काठमाडौं । काठमाडौंमा शनिबार साझ भूकम्पको धक्का महसुस भएको छ । साँझ करिव ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।


सम्बन्धित समाचार