३ कार्तिक २०७८, बुधबार
दुर्घटना/मृत्यु

हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार ०९:५०


rabindra adhikari

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका हुन् ।

टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा उनले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यसपछि नेकपाका अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपतिलगायत विशिष्ट व्यक्ति र सर्वसाधारणको उपस्थिति छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता