१० माघ २०७८, सोमबार
विकास बैंक

मुक्तिनाथ विकास बैंकले घटायो कर्जा व्याजदर

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १७:४४


आजदेखि मुक्तिनाथले हायर पर्चेज कर्जाको व्याजदर घटायो

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।

बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको जानकारी बैंकका सूचना अधिकारी तिल बहादूर गुरुङ्गले दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा


कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता