१६ चैत्र २०७९, बिहीबार
स्वास्थ्य

शरीरमा पानी कम भएमा के हुन्छ थाहा पाउनुस

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार ११:३९


काठमाडौं । मानिसले दैनिक कम्तीमा पनि डेढ लिटरदेखि साढे-दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनुपर्छ । जो हाम्रो शरीरका लागि आवश्यक पनि छ ।

हेर्नुस शरिरमा पानी कम भएमा के के हुन्छ थाहा पाउनुस:

  1.  एकैपटक बढी पानी पिउने बानी गर्नुहुँदैन । यस्तो गर्दा किड्नीमा असर पर्न सक्छ । तर, केही समयको अन्तरालमा पानी पिउन सकिन्छ ।
  2.  पानी हाम्रो शरीरको अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस हुने सम्भावनासमेत हुन्छ । त्यस्तो अवस्थामा लामो समय रहेमा मानिसको मृत्यु नै हुन सक्छ ।
  3. शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । पानीको कमीले छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् ।
  4. पानीको कमीले स्किन एलर्जी, छाला रातो हुनेजस्ता समस्या पनि देखापर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा