शनिबार , जेठ १, २०७८

भरतमोहन अधिकारीको राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिने

भरतमोहन अधिकारीको राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिने

काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अधिकारीको राजकीय सम्मानकासाथ अन्तयष्टि गर्ने निर्णय गरेको हो ।

अधिकारीको गएराति ९ स् ३५ मा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको थियो । उनको आइतबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय