८ चैत्र २०७९, बुधबार
नेपाल प्रहरी

नेपाल प्रहरीका ८२ डीएसपीको सरुवा, महाराजगंज वृतमा फडिन्द्र प्रसाई

प्रकाशित मिति :  २० फाल्गुन २०७५, सोमबार २०:१६


काठमाडौं । नेपाल प्रहरीका ८८ प्रहरी नायव उपरीक्षक ‘डीएसपी’को सरुवा भएको छ । आईजीपी सर्वेन्द्र खनालको आइतबारको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको हो ।

जसअनुसार डिएसपी फडिन्द्र प्रसाई महानगरीय प्रहरी वृत महाराजगंजमा सरुवा भएका छन् । अख्तियारको केन्द्रीय कार्यालय टंगालमा दरबन्दीमा रहेका प्रसाई बिगत ६ महिना अघि देखि सोही वृतमा काजमा कार्यरत थिए ।

यस्तै अपिल राज बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, दीपेन्द्र शाह जिल्ला प्रहरी कार्यालय चितवन, श्यामबहादुर खत्री जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सरुवा भएका छन् ।

 


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा