३ कार्तिक २०७८, बुधबार

म्यान्चेस्टर सिटीले भारतीय क्लब किन्ने !

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार १०:३६


काठमाडौं । इङ्ग्लिश प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले भारतीय क्लब किन्ने भएको छ । सिटी फुटबल ग्रुपमा सिईओ फेरान सोरीआनोले विश्वभर क्लबको शाखा फैल्याउन सिटीले भारतमा क्लब किन्न प्रयास गरिरेको बताएका छन् ।

यस्तै सिईओ सोरीआनोले यसै बर्ष भित्र भारतमा क्लब किन्ने बताए । सिटीले हालै चीनको तेस्रो डिभिजन क्लब सिचुवान जिन्यु एफसी किनेको थियो ।

यस्तै सिटीले अमरिकाको न्यु योर्क सिटी, अष्ट्रेलियाको मेलबर्न सिटी, जापानको योकोहामा,एट्लेटिको टोर्के र जिरोना लगायत क्लबमा शेयर लगाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता