१४ चैत्र २०७९, मंगलवार

बिप्लवद्धारा भोली पाँच जिल्लामा बन्दको घोषणा

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १७:१५


काठमाडौं । बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले बिहीबार पाँच जिल्लामा बन्दको घोषणा गरेको छ । दाङको तुलसीपुरबाट प्रहरीले आफना कार्यकर्ता पक्राउ गरेको भन्दै उनीहरुलाई रिहाईको माग गर्दै दाङसहित सल्यान, रुकुम, रोल्पा, प्यूठान जिल्लामा बन्द घोषणा गरेको हो ।

ब्युरो इन्चार्ज सुवासले बुधबार विज्ञप्ती जारी गरि यस्तो जानकारी दिए । प्रदिप वली, इश्वरी पाण्डे र रुद्ध वलीलाई प्रहरीले पक्राउ गरेको हो ।


26
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा