८ चैत्र २०७९, बुधबार

सन्चार क्षेत्रलाई कुन्ठित गरेर देश विकास हुन्न: नेपाल

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १९:३०


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपालले सन्चार क्षेत्रलाई कुन्ठित गरेर देश विकास हुन नसक्ने बताएका छन् ।

‘रौतहट टाइम्स’ साप्ताहिकले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मिडियालाई नै कुन्ठित गरेपछि देशमा विकास हुन नसक्ने बताएका छन् ।

मानिस जन्मलेभन्दा कर्मले ठूलो हुन्छ भन्ने कुरा बिर्सन नहुनेमा नेता नेपालको जोड थियो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मिडियाले पनि मर्यादित बन्नुपर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा