६ कार्तिक २०७८, शनिबार
ब्लग/सामाजिक संजाल

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलको विशेष डूडल

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार १०:५७


काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलले एक विशेष डूडल बनाएको छ । दिवसको अवसरमा पारेर गुगलले महिला अरु अवसरहरुमा जस्तै सिर्जनशीलता देखाउँदै विशेष किसिमको डूडल बनाएको छ ।

विशेष किसिमको डुडलमा १४ स्लाइड तस्बिर राखिएको छ । महिला सशक्तिकरण र महिलाको सम्मानको उदेश्यसहित यो दिन मनाइने गरिन्छ ।

यो स्लाइड तस्बिरमा विभिन्न १४ भाषामा महिला सशक्तिकरणको प्रेरणादायी भनाइहरु पनि लेखिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा