१४ चैत्र २०७९, मंगलवार

ट्रम्पका पूर्व व्यवस्थापक पललाई ४७ महिनाको जेल सजाय

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार ११:१९


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व अभियान ब्यवस्थापक पल म्यानफोर्ट लाखौं डलर अनियमिता गरेको आरोपमा दोषि ठहर भएका छन् ।

भर्जिनियाको अलेक्जेड्रियास्थित अदालतले उनलाई कर छली र बैंकिङ ठगी गरेको आरोपमा दोषि ठहर गरेको हो । अमेरिकी न्याय विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा दोषि देखिएपछि पललाई ४७ महिनाको जेल सजाय हुने भएको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा छानविन गर्ने क्रममा पर्लमाथि न्याय विभागले अनुसन्धान शुरु गरेको थियो । अदालतको फैसलापछि ६९ वर्षीय म्यानफोर्टले गल्ती गरेकोमा अपमानित महशुष भएको बताएका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा