१९ मंसिर २०७८, आईतवार

माईग्रेन भनेको के हो ? कसरी कम गर्न सकिन्छ

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार १५:२०


एजेन्सी । माईग्रेन भनेको अर्धकपाल अथवा आधि टाउको दुखाई हो । माईग्रेनले एकापट्टिको टाउकोको भागलाई सधैको दुखाईलाई मात्र होईन एक किसिमको दिन अथवा महिनाको अन्तरालमा समेत दुखाई हुन्छ । यो घण्टा वा केही दिनको अन्तराल सम्म हुन्छ र आफसे आफ निको हुन्छ । हामी त्यस्तो अवस्थालाई माइग्रेन भन्छौ ।

माईग्रेनका कारण
१. माईग्रेनको कारण हाल सम्म पनि पत्ता लाग्न सकेको छैन् ।
२.माईग्रेन भएको मान्छेको डलिबिकल टेस्ट गर्दा ब्रेन भित्रको रक्त सञ्चार व्रेन बाहिरको रक्त संञ्चार अहाब्यालेन्स आउछ ।
३. व्रेन भित्रका नलीहरु खुम्ची रहेको र बाहिरको नलीहरु चाही फैलि रहेको हुन्छ । जसले गर्दा रगतको आदान प्रदान के कारणले हुन्छ भन्नी कुरा अझसम्म पनि अन्धविश्वास छ र अझ पनि पत्ता लगाउन सकेको छैन् ।

४. माईग्रेन विशेष गरी १५देखी ५० वर्ष सम्म उमेर बढी मात्रामा भएको पाईन्छ । महिनावारी सुरु भएपछि हर्मोन परिर्वतन हुन्छ र माईग्रेनको पनि सुरु हुन्छ ।
६. माईग्रेन महिलाहरुमा भन्दा पनि पुरुषहरुलाई तनावमा काम गर्नु पर्ने भएकोले पुरुषहरुको हकमा बढि हुन्छ ।
५ यो वंशाणुगत गुणको कारणले पनि सर्छ तर यो सरुवा रोग भने होइन् ।
७. एउटै वातावरणमा पाँच सात जनालाई वा ग्रुपमा बस्दा पनि एक जनालाई माइग्रेन छ भने पनि अरुलाई पनि हुन सक्छ यो साइक्रोलोजिकल रोग हो ।

माईग्रेनको लक्षण
१.अरु दुखाई भन्दा माईग्रेनको टाउको दुखाई फरक किसिमको हुन्छ । यस रोगको टाउको दुखाई सुरुमा नै झिमिक झिमिक हुन्छ । यसले हामी यसलाई युरा पनि भनिन्छ ।
२. माईग्रेनको टाउको दुखाई पहिले नै झिमिक झिमि हुन्छ । यसैले हामी यस्लाई ब्गचब पनि भन्छौ ।
टाउको दुखाई दायाँ र बाया पनि हुन सक्छ । कहिले काहीँ कुनै थोरै ठाँउमा पनि दुख्न सक्छ । माईग्रेनको टाउको दुखाई कहिले चस्के जस्तो हुन्छ ।
३. माईग्रेन भएको मान्छेलाई अरुले बोलेको मन पर्दैन । टेन्सन हुन्छ र आवाज पनि ठूलो गरेको महसुस गर्दछ ।
४. केही दिन वा एक दुई दिन सम्म चक्कर आउँछ र अर्को चोटि टाउको नदुखाई न आए सम्म पुरै रुपमा हैरान जस्तो हुन्छ ।

कम गर्ने उपाय
माईग्रेनलाई पुर्ण वा कम गर्न सकिन्छ । अहिले हामी कारण लक्ष्य सम्म पुगौ ।यसलाई उपचार भन्दा पनि डाईनोसियमको रुपमा हेर्नू पर्ने हुन्छ ।

गर्मी मौसममा
१.जुन बेला चर्को घाम लाग्छ त्यास समयमा टाउक दुखाई र माईग्रेन बडाईदिन्छ ।
२. एकदम गम्भीर अवस्था आयो भने अस्पताल गएर चेक गराउनु पर्दछ । सम्भब नभए क्लिनिकमा जाँच गराए पनि हुन्छ ।
३. दुखाई कम गर्ने औषधिले यसलाई खासै काम गर्दैन ।
४. माईग्रेनको उपयुक्त उपचार भनेको हेड मसाज हो । राम्रो थेरापिस्टहरु द्वारा थेरापी गराएमा यो रोग निको हुन पनि सक्छ । किनकी टाउकोको मसाजले रगतको एकुपन्थर विशेष गरि माईग्रेन नरम मान्छेले गर्दा हुदैन यो थेरापिस्ट्ले वा टेन्ट मान्छेले गर्नु पर्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा