फाल्गुन ३० गतेदेखि महिला फुटसल हुने
इन्द्र रिजाल
फागुन २६, २०७५ सोमबार १:३६:३६
काठमाडौ: सगरमाथा एजुकेसनल एकेडेमीको आयोजनामा फाल्गुन ३० गतेदेखि महिला फुटसल आयोजना हुने भएको छ ।
एकेडेमीले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे फाल्गुन ३० देखि चैत्र २ सम्म काठमाडौको धुम्वाराहीस्थीत धनवन्तरी फुटसलमा प्रतियोगीता आयोजना हुने जनाएको हो ।
प्रतियोगीतामा २४ बिद्यालयको सहभागीता हुने आयोजकले जनाएको छ । प्रतियोगीताकामा प्रथम , द्धितिय, तृतिय हुने टीमलाई क्रमश १५, ८ र ५ हजार प्रदान गरिने एकेडेमीका प्रिन्सीपल पुष्पराज सिंखडाले जानकारी दिए ।
छात्राहरुलाई बिधालयस्तरदेखिनै प्रोत्साहन र अवसर प्रदान गर्नका लागी प्रतियोगीता आयोजना गरिएको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार